घाग्री
Romanized: ghaagri, ghaagree, ghagree, ghagrii
छातीमा चारठाउँ तुनाले बाँध्ने र कम्मरदेखि मुनि जामाजस्तो घुँडामुनिसम्म जाने बालिकाहरूको लुगा वा पहिरन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छातीमा चारठाउँ तुनाले बाँध्ने र कम्मरदेखि मुनि जामाजस्तो घुँडामुनिसम्म जाने बालिकाहरूको लुगा वा पहिरन; घाँगर; फरियाँ।