पालीघर

Romanized: paalighara, paalighar, palighar, paaleeghara

ढिकी, जाँतो, ढिकुटी आदि भएको मूल घरभन्दा भिन्न घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ढिकी, जाँतो, ढिकुटी आदि भएको मूल घरभन्दा भिन्न घर।

सम्बन्धित शब्दहरू