फालीघर

Romanized: phaalighara, phaalighar, faalighara, phalighar

हलाका टुँडामा फाली अड्याउन खोपेर बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हलाका टुँडामा फाली अड्याउन खोपेर बनाइएको ठाउँ।

सम्बन्धित शब्दहरू