फाली
Romanized: phaali, faali, fali, phaalee
फाली (phaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फाली(१)
(नाम)
1.
गाई-भैंसी दुहुँदा लात्ती नचलाउने वा नउफ्रिने पार्न पछाडिको खुट्टो बाँध्ने डोरी; छाँद; फाले।
फाली(२)
(नाम [फाल ई])
१..
हलाका टुप्पापट्टि जडिने फलामको तिखो अवयव; फाल।
२..
रन्दामा लगाएर ताछ्ने धारिलो वस्तु।