शेफाली

Romanized: shephaali, shephali, sephaali, shefaali

भेट्नापिच्छे रहरका जस्ता पाँच पाँच वटा पात हुने एक जातको बोट वा माथि निलो र तल सेतो हुने त्यसको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भेट्नापिच्छे रहरका जस्ता पाँच पाँच वटा पात हुने एक जातको बोट वा माथि निलो र तल सेतो हुने त्यसको फूल।

सम्बन्धित शब्दहरू