पाली

Romanized: paali, paalee, palee, palii

पाली (paali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाली(१)

(नाम [पालो+ई])
१..
पालो; पटक; फेरा।
२..
समय; मौका; बखत ।

पाली(२)

(नाम [संस्कृत])
१..
घरको माथिल्लो मुख्य छानाभन्दा तल गारोबाट झिकेको सानो छानो; अर्माली; सिकुवाको छानु।
२..
सिकुवा; दलान।
३..
पालि (भाषा)।

सम्बन्धित शब्दहरू