ओकार
Romanized: okaara, okaar, okar, okara
'ओ' स्वरवर्णलाई बुझाउने शब्द; 'ओ' अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
'ओ' स्वरवर्णलाई बुझाउने शब्द; 'ओ' अक्षर।
२.
देवनागरी वर्णमालाको व्यञ्जनवर्णमाथि लाग्ने 'ओ' को चिह्न; लखकानो ()।