ओकार्नु
Romanized: okaarnu, okarnu
उग्राउनु; गाई, भैँसी आदि पशुद्वारा निलेको घाँस, पराल आदि फेरि मुखमा फर्काएर चपाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ओकार्+नु]
1
उग्राउनु; गाई, भैँसी आदि पशुद्वारा निलेको घाँस, पराल आदि फेरि मुखमा फर्काएर चपाउनु।