कहर
Romanized: kahar, kahara
विपत्ति; आपत्; सङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कह]
१.
विपत्ति; आपत्; सङ्कट।
२.
दुःख; हैरानी।