गाँसिनु
Romanized: gaamsinu, gaansinu, gansinu, gaamshinu
दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु।
२.
आपसमा नङ र मासु झै मिल्नु; मेलमिलाप हुनु।