गाँसबास
Romanized: gaamsabaasa, gaamsabaas, gaamsabasa, gamsabaasa
ना. [गाँस+बास] खान र बस्न आवश्यक पर्ने कमाइ र घर; पेट पाल्न चाहिने खाद्यान्न र बास बस्न चाहिने घरको व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [गाँस+बास] खान र बस्न आवश्यक पर्ने कमाइ र घर; पेट पाल्न चाहिने खाद्यान्न र बास बस्न चाहिने घरको व्यवस्था।