गाँसगुँस
Romanized: gaamsagumsa, gaamsagums, gaamsagunsa, gaansagumsa
ना. [गाँस (द्वि.)] जोडजाड पार्ने काम; टुक्राटाक्री जोडेर एउटै गँसोट बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [गाँस (द्वि.)] जोडजाड पार्ने काम; टुक्राटाक्री जोडेर एउटै गँसोट बनाउने काम।