उट्ठाबास

Romanized: utthaabaasa, utthaabaas, utthaabasa, utthabaasa

बसेको ठाउँ वा घरबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बसेको ठाउँ वा घरबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम।
२.
गरिरहेको व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति।

सम्बन्धित शब्दहरू