थाडोबास

Romanized: thaadobaasa, thaadobaas, thaadobasa, thadobaasa

थातथलो; बसोबास; थाडोथलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थातथलो; बसोबास; थाडोथलो।
२.
पुर्खादेखि बसिआएको ठाउँ; जन्मथलो; घरद्वार।

सम्बन्धित शब्दहरू