थाडो
Romanized: thaado, thado
थाडो (thaado) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
थाडो(१)
(विशेषण)
1.
दुध नदिने गाईवस्तु; थारो।
थाडो(२)
(नाम)
१..
घरको मुन्डा छानो; छत।
२..
वासस्थान; थलो; ठाउँ; थातथलो; ठहरठेगान।
थाडो(३)
(नाम)
1.
तल गाईवस्तु बाँध्न मिल्ने र माथि आफू बस्न मिल्ने घर।