ताडो

Romanized: taado, tado

गाईवस्तुको शरीर काँप्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईवस्तुको शरीर काँप्ने रोग।
२.
बाछिटा।
३.
हावाको वेगले परेको पानी।

सम्बन्धित शब्दहरू