ताड
Romanized: taada, taad, tad, tada
हाँगाबिँगा नहुने, सोझो टुप्पामा ठुलठुला पात हुने तगरजस्तो एक रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ताल]
1
हाँगाबिँगा नहुने, सोझो टुप्पामा ठुलठुला पात हुने तगरजस्तो एक रुख।