थडो

Romanized: thado

ओछयाइने कपडा; डसना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ओछयाइने कपडा; डसना।
२.
ढुङ्गामाटाको घरमा माथिल्लो तलामा काठको माथि गोबर र माटो हाली लिपेर बनाएको भाग।

सम्बन्धित शब्दहरू