थडी
Romanized: thadee, thadii, thadi
अग्लो आसन; चौको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राने.]
१.
अग्लो आसन; चौको।
२.
गद्दी।
३.
घरको माथिल्लो तलाको भुईँ।
४.
डसना।
५.
थर्की।