थाडोथलो

Romanized: thaadothalo, thadothalo

थातथलो; बसोबास; थाडोबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थातथलो; बसोबास; थाडोबास।
२.
पुर्खादेखि बसिआएको ठाउँ; जन्मथलो; घरद्वार।

सम्बन्धित शब्दहरू