बसबास

Romanized: basabaasa, basabaas, basabas, basabaasha

बस्ने काम वा थलो; बसोबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व बस]

1
बस्ने काम वा थलो; बसोबास।

सम्बन्धित शब्दहरू