बनीबास
Romanized: banibaasa, banibaas, banibas, baneebaasa
जङ्गलको बास; वनवास (प्रायः कथ्य प्रयोग तथा लोकगीतमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जङ्गलको बास; वनवास (प्रायः कथ्य प्रयोग तथा लोकगीतमा)।
२.
आफूसँग भएको चलअचल सम्पत्ति जुवा खेलेर वा साहु लागेर सबै रित्याएपछि बसेको ठाउँ छाडेर अन्यत्र जाने काम वा अवस्था।