बकबास
Romanized: bakabaasa, bakabaas, bakabas, bakabaasha
झुटो कुरो; वाहियात कुरो; बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<बक+वाद]
१.
झुटो कुरो; वाहियात कुरो; बकवाद।
२.
व्यर्थको बक बक; निरर्थक र झर्कोलाग्दो कुरो।