बनी

Romanized: banee, banii, bani

सानो वन; वन [अह्नवी] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बन+ई]

१.
सानो वन; वन [अह्नवी]
२.
अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक वा ज्याला; मजदुरी।

सम्बन्धित शब्दहरू