बनीबुतो
Romanized: baneebuto, baniibuto, banibuto
बनी लिएर गरिने काम; ज्याला वा पारिश्रमिक लिने गरी गरिएको अर्काका मेलापातको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बनी लिएर गरिने काम; ज्याला वा पारिश्रमिक लिने गरी गरिएको अर्काका मेलापातको काम।