ऐबन

Romanized: aiban, aibana

धार्मिक कार्य, विवाह, व्रतबन्ध आदिमा चामलको पिठाको लेदोबाट बनाइने चित्र; जिउँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धार्मिक कार्य, विवाह, व्रतबन्ध आदिमा चामलको पिठाको लेदोबाट बनाइने चित्र; जिउँती।

सम्बन्धित शब्दहरू