काँस

Romanized: kaamsa, kaams, kaansa, kams

सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काश]

१.
सेतो झुप्पे फूल फुल्ने, कुशको जातको एक झार; काश।
२.
(हेर्नुहोस्) काँसो,।

सम्बन्धित शब्दहरू