पलान्चोकेजुत्ता
Romanized: palaanchokejuttaa, palaanchokejutta, palanchokejuttaa, palaanchokejutt
छालाकै धागाले सिइएको, पहेँलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छालाकै धागाले सिइएको, पहेँलो रङको सावरजस्तो देखिने, फित्ता नलाइने र हिँड्दा चुइँकने, पलान्चोकका सार्कीहरूले उत्पादन गरेको जुत्ता।