चोके

Romanized: choke, coke

ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु, कापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु, कापो।
२.
समान महत्त्वका दुई कुरा एकैचोटि आइपर्नु वा दुवै प्रथम कर्तव्यका रूपमा देखापर्नु; खूँगे।
३.
(विशेषण) कापो भएको (घोचो आदि)।

सम्बन्धित शब्दहरू