कडेलचोक

Romanized: kadelachoka, kadelachok, kadelacok, kadelacoka

ना. [नेवा. कन्हेहोलचोक] (राणाकालसम्म प्रचलित) सरकारी घरखजाना, गहनागुरिया र सुनचाँदीका सामानहरू राखिने हनुमान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा. कन्हेहोलचोक] (राणाकालसम्म प्रचलित) सरकारी घरखजाना, गहनागुरिया र सुनचाँदीका सामानहरू राखिने हनुमान ढोका राजदरबारभित्रको अड्डा।

सम्बन्धित शब्दहरू