फुँडुल्को
Romanized: phundulko, fumdulko, fundulko, phumdulko
साह्रो ठाउँमा ठोकिँदा निधार, तालु आदिमा उठेको टुटुल्को; टुटिल्को; फुकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फोड+उल्ल>उल्को]
1
साह्रो ठाउँमा ठोकिँदा निधार, तालु आदिमा उठेको टुटुल्को; टुटिल्को; फुकुन्डो।