प्राणप्रिया

Romanized: praanapriyaa, praanapriya, pranapriyaa, praanapriy

ज्यादै प्यारी; प्राणभन्दा पनि प्यारी; प्राणजत्तिकै प्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै प्यारी; प्राणभन्दा पनि प्यारी; प्राणजत्तिकै प्यारी।
२.
(नाम) स्वास्नी; पत्नी।

सम्बन्धित शब्दहरू