जिम्रिया

Romanized: jimriyaa, jimriy, jimriya

पिट्दा पिट्दा डर नमान्ने भएका बालबच्चा; थेत्तरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पिट्दा पिट्दा डर नमान्ने भएका बालबच्चा; थेत्तरा।
२.
राम्ररी उम्रन नसकेका बिउ; शीत वा अन्य कारणले टुसाहरू मोडिएजस्तै, सिकुटिएजस्तै भएका।

सम्बन्धित शब्दहरू