जिम्रिनु
Romanized: jimrinu
पानी आदि उम्लिँदै, सेलाउँदै गरेर कचल्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
पानी आदि उम्लिँदै, सेलाउँदै गरेर कचल्टिनु।
२.
पानी चाहिनेजति नताती तात्दै, सेलाउँदै गर्नु।