सुहृदय

Romanized: suhridaya, suhriday, shuhridaya, shuhriday

पवित्र हृदय; चोखो मन; निश्छल चित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पवित्र हृदय; चोखो मन; निश्छल चित्त।
२.
(विशेषण) पवित्र हृदय भएको; चोखो मनको; निश्छल चित्तको।

सम्बन्धित शब्दहरू