सुहृत
Romanized: suhrita, suhrit, shuhrita, shuhrit
आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्ना मनले खाएको मित्र; शुद्ध र निष्कपट मनोभाव भएको आत्मीय जन।