प्रहृत

Romanized: prahrita, prahrit, prahrt, prahrta

कसैमाथि हतियार आदिले हानिएको; आहत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैमाथि हतियार आदिले हानिएको; आहत।
२.
हतियार आदि फ्याँकेर हानिएको; हतियार आदि हातबाट छोडेर हानिएको।

सम्बन्धित शब्दहरू