हृत
Romanized: hrita, hrit, hrt, hrta
हरण गरिएको; खोसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हरण गरिएको; खोसिएको।
२.
चालै नपाइने गरी झिकिएको; चोरिएको।
३.
मुग्ध पारिएको; मोहित।