हृत्कम्प

Romanized: hritkampa, hritkamp, hrtkamp, hrtkampa

हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हृदयको कम्पन; मुटुको धुकधुकी वा चाल।

सम्बन्धित शब्दहरू