विहृत

Romanized: vihrita, vihrit, wihrita, wihrit

निकालिएको वा बाहिर गरिएको; हटाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निकालिएको वा बाहिर गरिएको; हटाइएको।
२.
(नाम) नायिकाले नायकसँग व्यक्त गर्नुपर्ने कुरा पनि लाजले गर्दा भन्न नसक्ने स्थिति।
३.
स्त्रीहरूका दश हाउभाउमध्ये एक।

सम्बन्धित शब्दहरू