विनिसृत
Romanized: vinisrita, vinisrit, winisrita, winisrit
बाहिर गएको; निस्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाहिर गएको; निस्केको।
२.
भागेको; पलायित।