निस्सृत
Romanized: nissrita, nissrit, nishsrita, nisshrita
बाहिर आएको; निस्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाहिर आएको; निस्केको।
२.
बाह्य दबाबले वा स्वतः अँचेटिएर बगेको।