विहृति

Romanized: vihriti, wihriti, bihriti, wihrti

बलैले निकाल्ने वा हटाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बलैले निकाल्ने वा हटाउने क्रिया।
२.
आमोदप्रमोद; क्रीडा; विहार।

सम्बन्धित शब्दहरू