विस्तृति
Romanized: vistriti, wistriti, vishtriti, bistriti
लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट; विस्तार; फैलाउ; फैलोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट; विस्तार; फैलाउ; फैलोट।