विस्तृत

Romanized: vistrita, vistrit, wistrita, wistrit

टाढासम्म फिँजिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टाढासम्म फिँजिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण।
२.
लामो विवरण भएको; व्याख्यासहितको।
३.
साहै ठुलो; विशाल।

सम्बन्धित शब्दहरू