अविस्तृत
Romanized: avistrita, avistrit, awistrita, awistrit
विस्तृत नभएको; नफैलिएको; नफिँजिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विस्तृत नभएको; नफैलिएको; नफिँजिएको।