अविस्तर

Romanized: avistar, awistara, awistar, avishtara

ज्यादा फैलावट नभएको; लम्बाइ र चौडाइमा कम भएको; फैलन नसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादा फैलावट नभएको; लम्बाइ र चौडाइमा कम भएको; फैलन नसकेको।

सम्बन्धित शब्दहरू