विस्तर

Romanized: vistar, wistara, wistar, vishtara

विस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विस्तार।
२.
विस्तारसाथ गरिएको वर्णन; विस्तृत वर्णन।
३.
बिछ्‌यौना; आसन।
४.
आधार ।
५.
समूह।

सम्बन्धित शब्दहरू