दुस्तर
Romanized: dustar, dushtara, dushtar, dustara
मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने।
२.
तर्न नसकिने; पार पाउन कठिन।