दुस्तरणीय

Romanized: dustaraniy, dushtaraniya, dustaraneeya, dushtaraniy

तर्न नसकिने; तर्न कठिन; दुस्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दुस्+तर+अनीय]

1
तर्न नसकिने; तर्न कठिन; दुस्तर।

सम्बन्धित शब्दहरू